आज – ०९ पौष २०७५ सोमवारको राशिफल
आज – ०९ पौष २०७५ सोमवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जोश जाँगर वढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । फलदायी यात्रा हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुलाई प्रभावित पारेर काम बन्नेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । नयाँ काम वा रोजगार पाईनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । विद्याको क्षेत्र सबल रहनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ काम वा रोजगार पाईनेछ । वोलीको भरमा कार्य सम्पादन हुनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । प्रेम प्रस्तावपनि आउन सक्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । आमदानीका स्रोत बढ्ने छन् ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघी बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । आँटेको काम विग्रिएला । चोटपटकको भयछ सचेत रहनुहोला ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्यको अवसर मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । चोटपटकको भयछ सचेत रहनुहोला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा दुविधा उत्पन्न हुनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । मुद्धा मामिला लाग्न सक्छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आँटेको काम विग्रिएला । – ज्यो.प. नारायणप्रसाद दुलाल
December 24, 2018 3:48 am | राशिफल
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन