शक्तिशाली एसपीको यस्तो करामत, सर्वेन्द्र खनालमाथि चर्को दबाब
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ९ पुस । नेपाल प्रहरीमा एसपीबाट एसएसपी बढुवाका लागि प्रहरी नियमावली २०७१ संशोधन गर्न आइजीपी सर्वेन्द्र खनालमाथि चर्को दबाब परेको छ । प्रहरी नियमावलीको दफा २८ को १ (क)मा बढुवाको लागि राजपत्रांकित अधिकृत पदको लागि४ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ ।
नियमावली अनुसार एसपी भएको ४ वर्षपछि मात्रै एसएसपीमा बढुवा हुन्छ । तर, प्रहरी प्रधान कार्यालयको बजेट शाखाको एसपी दीपक थापाले शक्तिशाली नेतालाई दबाब दिएर त्यो प्रावधानलाई संशोधन गरी एसपी भएको ३ वर्षमा एसएसपी बढुवा हुने ब्यवस्था गर्न आईजीपी खनाललाई दबाब दिएको खुलेको छ ।
बजेट शाखाको एसपी थापाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालमार्फत प्रहरी नियमावली संशोधन गरी एसपी भएको ३ वर्षमै एसएसपी बढुवा हुने बाटो खोल्न दबाब दिएकोे स्रोतले बताएको छ ।
December 24, 2018 10:56 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...