क्रिसमस मनाउन अर्जेन्टिना पुगे लियोनल मेस्सी
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १० पुस । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी अर्जेन्टिना पुगेका छन् ।क्रिसमस मनाउन उनी अर्जेन्टिना पुगेका हुन् । सेल्टा भिगोविरुद्ध २-० गोलको जित निकालेपछि मेस्सी सपरिवार अर्जेन्टिना लागेका थिए ।
उनी पत्नी एन्टोनिला रोकुजा र छोराहरु माटियो, थियागो र सिरोलाई लिएर अर्जेन्टिना पुगेका हुन् ।उनी जनवरी २ मा ट्रेनिङका लागि बार्सिलोना फर्किनेछन् । जनवरी ६ मा बार्सिलोनाले गेटाफेविरुद्ध खेल खेल्दैछ । लिग लिडर बार्सिलोनाको ३७ अंक रहेको छ ।
December 25, 2018 10:08 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...