धनकुटाका राईको जापानमा सुतेकै अवस्थामा निधन
7 years अगाडी
Nepal Drishti
टोकियो ।
जापानमा पर्यटक भिषामा आएका एक नेपाली युवाको सुतेकै अवस्थामा असामायिक निधन भएको छ ।
धनकुटा खोकु छिन्ताङ निवासी २३ वर्षीय युवराज राईको सुतेकै अवस्थामा निधन भएको हो ।
जापानको ईबाराकी प्रान्तस्थित ईनाशिकीमा रहेको कोठामा खाना खाएर सुतेका राईको आईतबार निधन भएको हो । सामान्य अवस्थामा सुतेका राईको मृत्युको कारण थाहा हुनसकेको छैन ।
प्राप्त जानकारी अनुसार बेलुका खाना खाएर साथीहरूसंग फोनमा कुरा गरेर सुतेका राई विहान नउठेपछि उठाउन खोज्दा अचेत अवस्थामा भेटिएका थिए । प्रहरीलाई जानकारी गराएर अस्पताल लैजाँदा उनको मृत्यु भईसकेको चिकित्सकहरुले बताएका थिए ।जापान संचार बाट
December 25, 2018 2:59 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...