सेल्फी मोहले एकै सेकेण्डमा मृत्युको मुखमा
7 years अगाडी
Susma Dhakal
एजेन्सी। पछिल्लो समय सेल्फी मोह हावा जस्तै गरी फैलिरहेको छ। मानिसहरु जोखिम मोलेरै सेल्फी लिन्छन्। नेपालमा मात्रै नभैर विश्वभर नै सेल्फी मोह बढ्दै गएको छ। यही सेल्फी मोहका कारण धेरैल अकालमा ज्यान पनि गुमाएका छन्।
सेल्फी मोहकै कारण प्रत्येक वर्ष धेरै मानिसले ज्यान गुमाउँदै आएका छन्। यस्तै भिडियो यतिबेला समाजिक संजालमा भाइरल भएको छ।
भिडियोमा एक व्यक्ति नदी किनारमा सेल्फी लिने क्रममा आफ्नो ज्यान नै गुमाउन पुग्छन्। ती व्यक्ति एक नदीको किनारमा रहेको माटोको ढिस्कोमाथि सुतेर सेल्फी लिइरहेका हुन्छन्, ठिक त्यतिनै बेला तीव्र बहावमा रहेको नदीले माटोको ढिस्को नै बढाउँदा उनी ती व्यक्ति नदीमा बेपत्ता हुन्छन्।
December 26, 2018 10:11 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...