इन्स्टाग्राममा १ फोटो पोस्ट गर्दा ८ करोड लिन्छिन् यी सुन्दरी, १० फोटोमा हेर्नुहोस् सुन्दरता
7 years अगाडी
Susma Dhakal
काठमाडौं। आज लगभग हरेक मानिसको जीवन सामाजिक संजालसँग जोडिएको छ । अधिकांश प्रयोगकर्ताले सामाजिक संजालमा लामो समय बिताउँछ् तर केही यस्ता सेलिब्रेटी छन् जसले सामाजिक संजालमा समय मात्र बिताउँदैनन् उनीहरुले यहाँबाट ठूलो आम्दानी पनि गर्छन् । अहिले सेलिब्रेटीहरुको लागि सामाजिक संजाल बर्माको राम्रो माध्यम बनिसकेको छ ।
हलिउड सेलिब्रेटी सेलेना गोमेज इन्स्टाग्राममा फोटो पोस्ट गरेर ठूलो कमाइ गर्नेको सूचीमा शीर्षमा पर्छिन् । उनले एउटा इन्स्टाग्राम पोस्टको ८ लाख डलर (८ करोड रुपैयाँ)सम्म चार्ज गर्छिन् ।
उनले विभिन्न ब्राण्डका कपडा तथा अन्य सामग्रीहरुसहितका फोटोहरु इन्स्टाग्राममा पोस्ट गर्छिन् र यसबापत लाखौं चार्ज गर्छिन् । यो विधि ती ब्राण्डको विज्ञापनजस्तै हो । सेलेनाका इन्स्टाग्राममा १४ करोड ४० लाख फलोअर छन् ।
December 31, 2018 10:46 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...