यि फलफुल भुलेर पनि नखानुहोस् , यदि सुगर छ भने
यदि तपाँईलाई सुगर (डाईबेटिक) छ र तपाँई कुनै फलफुल खान चाहनु हुन्छ भने ढुक्क भई खानुहोस् कुनै फलफुल नराम्रो भन्ने हुन्न ।
स्वास्थको लागी फलफुल एकदम फाइदा जनक मानिन्छ । सन्तुलन र पोष्टिक तत्वले भरिपूर्ण यस्मा पाइने मिनरल, एन्टीअक्सिडेन्टले स्वास्थमा भरिपूर्ण फाइदा गर्ने गर्दछ ।
धेरै जसो फलफूलमा अधिक मात्रामा फाईबर् हुने हुदा पाचन प्रक्रियामा सुगर सजिलै आन्द्रामा जान नदिने र भोक कम गराउने गर्छ । यसमा क्यालोरी कम हुन्छ र शरीरका वजन कम गराउन अत्यन्त राम्रो मानिन्छ ।
प्रकृतिमा धेरै थरीका फलफुल पाईन्छ । हरेक फलफुलको आ, आफ्नो गुलियोपन हुने गर्छ सबै गुलियो सुक्रोज नभै फ्रुक्टोज पनि हुने गर्दछ धेरै जसो फलफूलमा ४०(५५ प्रतिशत फ्रुक्टोज हुने गर्दछ भने स्वाऊमा ६५ प्रतिशत फ्रुक्टोज हुने र स्टबेरी मा २० प्रतिशत मात्र हुने गर्छ यी सुगर कुनै पनि फाइदा हुने र बेफाईदा हुने भने हुन्न । शरीरले आफ्नो प्रक्रिया अनुसार यस्लाई पचाउने गर्दछ ।
फ्रुक्टोज आन्द्रा हुँदै सिधै लिभरमा जान्छ र यसले इन्सुलिनमा वास्ता गर्दैन भने ग्लुकोज पेटमा गई इन्सुलिन लाई बडाउने गर्छ जसको कारणले सुगरको सन्तुलन हुने गर्छ ।
कुनै फलफुल धेरै चाडो शरीरमा पस्ने र धेरै इनर्जी दिने गर्छ भने कुनै फलफुल ढीलो पच्ने र बिस्तारी एनर्जी दिने गर्छ हरेक फलफुलको आ, आफ्नो मापन हुने गर्दछ ।
फलफुल जसको पेटको मापन ५५ हुने फलफुल सुगर बिरामीलाई फाइदाजनक मानिन्छ र त्यस्तो फलफुल स्वस्थलाभ मानिन्छ भने फलफुलहरु जस्तै स्याउ, सुन्तला, स्ट«बेरी, पियर, आम्बा हुन् ।
सुन्तला र स्टबेरी गुलियो हुने गर्दछ तर यसको क्यालोरी कम हुन्छ जसको कारण यी फलफुल राम्रो मानिन्छ । केरा, भुइकटर, खर्बुजा, मेवाहरुको पेटको मापन अलिक बडी पाईने हुदा यी फलफुल अलिक राम्रो मानिदैन तर खाएपछि १ घण्टा ब्यायम गर्ने शो भने यी फलफुलले सुगर लेभल फरक पर्दैन ।
December 31, 2018 12:08 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण