चीनले तयार पार्दैछ सांङ्गालाको फौज, कारण थाहा पाउँदा दुनियाँ हैरान !
काठमाडौं । हामीलाई साङ्गो गलत्त हो यसलाई कसरी मार्नुपर्दछ भन्ने कुरा मात्रैं जानकारी छ । तर चिनियाँहरु भने यस जीवलाई अरबौंको संख्यामा पालेर राख्छन । साङ्लो पाल्नुको कारण थाहाँ पाउँदा तपाई झनैं चकित्त पर्नुहुनेछ र आजदेखि नैं यसलाई मार्न छोड्नुहुनेछ । चीनको शेडोंग शहरमा यस्तो दृश्य देख्न पाईन्छ जहाँ अरबौंको संख्यामा यो जीवलाई पालेर राखिएको छ । उक्त शहरमा हरेक दिन स्वादिष्ट खानेकुरा खान दिएर अरबौं साङ्लाहरुलाई पालिएको छ ।
यीनीहरुले खाने भोजन को तौंल ५० टन छ, जो सात वयस्क हाती को तौंलको बराबर हो । सामान्यतया साङ्लोलाई स्वास्थ्य को शत्रु मानिन्छ र यसलाई जसरी हुन्छ नियन्त्रण गर्ने प्रयास हुन्छ । हरेक कुराको बेफाइदा मात्रैं हुँदैन भनेको जस्तैं साङ्लोमा पनि चीनले केही नयाँ कुराहरु पत्ता लगाउन सफल भएको छ । चीनमा यसलाई लागूपदार्थ प्रयोग गरिन्छ। यी साङ्लाहरु विशेष रणनीति अन्तर्गत पालिएका हुन । यो भनिएको छ कि यसरी साङ्ला पाल्नाले उक्त शहरमा भएको सम्पुर्ण फोहोर ब्यवस्थापन गर्न सहजता हुन्छ । मानिसहरुले खाना खाएपछि छोडेको खाना ति साङ्लाहरुलाई दिइन्छ ।
चीनमा अहिले यसको व्यवसायिक रुपमा पालन गर्न थालिएको छ । यसको अनुसार, चीनको शेडोंग शहरमा अरबौंको साङ्लाहरु हेर्न सकिन्छ। यो चीन मा ठूलो मात्रामा खाना खेर जानुको कारण हो। उक्त शहरमा खाना को मात्रा यति धेरै छ कि यसलाई व्यवस्थापन गर्न धेरै गाह्रो छ । त्यत्तिकैं खेर गइरहेको खाना झण्डैं २५ हजार टन फोहोर व्यवस्थापन गर्न चुनौंतिपुर्ण कार्य हो । यसका लागि, चीनले ठूलो मात्रामा साङ्लाहरु उत्पादन गरिरहेको छ, जसले त्यो बचेको खाना व्यवस्थापन गर्न मद्धत गर्दछन । तपाईलाई जानकारी नहुन सक्छ साङ्लाहरुको प्रयोग पेटको औंषधि अनि सौंन्दर्य लागि आवश्यक उत्पादनहरु बनाउँन प्रयोग हुन्छ ।
उक्त शहरमा जब सन्धा हुन्छ उनीहरूको आवाज केही समयमा नैं गुञ्जन थाल्छ । यसरी समधुर आवाज आउने हुनाले शहरको सौंन्दर्यतामा पनि वृद्धि भएको जनाइएको छ । हरेक दिन बिहान शहरभरिको बचेको खाना श शानडोंग क्याबिन एग्रीकल्चर टेक्नोलोजी को प्लान्टमा ल्याइन्छ । साङ्लाहरु आफ्नो आहारको प्रतिक्षामा हुन्छन उनिहरुलाई पाइपको माध्यमबाट खाना दिइन्छ । भोकाएका उनिहरु केही मिनेटमा नैं सबैं खाना खत्तम गर्न सक्षम हुन्छन । एजेन्सी
January 4, 2019 2:51 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन