ग्यास्टिक समस्याको समाधान चाहानहुन्छ ? किशमिश को सेवन गुर्नहोस्
किशमिश सुकाएर प्रयोग गर्ने गरिन्छ । किशमिश हामी बिहे, पार्टी आदि जस्तो कार्यक्रमहरुमा विभिन्न परिकारको खानेकुरा बनाउने क्रममा बडी मात्रामा प्रयोग गर्ने गर्छौं । यसले खानामा बेग्लै मिठास ल्याउने काम गर्छ । यसको स्वाद गुलियो हुने गर्दछ । यसले हाम्रो स्वास्थ्यलाई फाइदा पुर्याउँछ भन्ने कुरा कमै मानिसलाई थाहा हुने गर्छ । यो हाम्रो स्वास्थ्यको लागी निकै लाभदायक छ । यसको सेवनले हामिलाई धेरै नै फाइदा हुन्छ ।
किशमिशले हाम्रो स्वास्थ्यलाई पुर्याउने विभिन्न फाइदाहरु यस प्रकार छन् :
१)ग्यास्ट्रिकको कमि : किशमिशमा म्याग्नेसियम तथा पोटासियम प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा एसिडको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ र एसिडिटी सम्बन्धी समस्याबाट टाढा राख्छ ।
२) आँखा तेजिलो : किशमिशमा एन्टीअक्सिडेन्ट, भिटामिन ए, बिटाक्यारोटिनाइड पाइन्छ । जसले आँखा तेजिलो बनाउन मद्दत गर्छ ।
३) हड्डी बलियो : किशमिशमा बोरोन नामक माइक्रो न्यूट्रिएंट्स नामक तत्व हुन्छ । जसले हड्डी बलियो बनाउन मद्दत गर्छ ।
४) रगतको कमि हुदैन : किशमिशमा प्रसस्त मात्रामा आइरन पाइने गर्छ । यसले गर्दा हाम्रो शरीरमा रगतको कमि हुदैन । हाम्रो शरीरमा आइरनको मात्रा कमि भएन भने हामीलाई एनेमिया जस्तो रिग लाग्दैन ।
५) तौल बढाउन मद्धत : किशमिशमा ग्लुकोजको मात्रा बडी हुन्छ । यसले गर्दा हरेक दिन किशमिश खानाले हाम्रो शरीरको तौल बढ्ने गर्छ ।
६) मुटु स्वास्थ्य : किशमिशमा पाईने फाइबरले हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न मद्धत गर्छ । यसले गर्दा हाम्रो मुटु सधैं स्वास्थ्य रहने गर्छ ।
७) स्वास्थ्य मुख : यसमा हुने ओलीनोलिक एसिडले मुखमा हुने ब्याक्टेरियालाई नष्ट गर्छ । किशमिशको नियमित सेवन गर्नाले मुख स्वस्थ हुन्छ र मुख सम्बन्धी बिभिन्न समस्याहरु हट्छ ।
January 5, 2019 1:00 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन