जब कुकुरले भन्दा पहिला कुकुर मालिकले यी महिलालाई टोके
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा एक अनौठो घटना भएको छ । खासमा, यहाँ एक महिलालाई हातमा टोकेको आरोपमा एक युवकलाई प्रहरीले हिरासतमा लियो । ती युवाविरुद्ध मुद्दा चलाइएको छ । र ती हाल जेलमा छन् । तर यो समाचार चर्चामा आउनुको कारण भने फरक छ । अनौठो कारण भएकाले यो विषयले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।
मीडिया रिपोट्र्सका अनुसार महिला बिहीबार अकल्याण्ड रीजनल र्पाकमा जगिंग गर्न गएकी थिइन् । यस क्रmममा एक कुुकुरले ती महिलालाई टोक्न प्रयास गर्यो । कुकुरबाट बच्न पहिला त महिला दौडिइन् ।
यसैबीच कुकुरका मालिकले अचानक महिलामाथि आक्रमण गरे । दाँतले ती महिलाको हातमा टोकिदिए । कुकुरका मालिकाले आक्रमण गर्दा महिलालाई चोट पनि लागेको छ । स्थानीय प्रहरीले ती महिलालाई कुकुरले नभई उसको मालिकले टोकेको बताएको छ । तर पनि हाल ती युवालाई जेलमा हालिएको छ । सामाजिक सञ्जालमा मानिसहरुले ती युवकमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् ।
January 9, 2019 2:40 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन