रवि र इशा डिभोर्सपछि एक अर्काको चरित्रहत्यामा लाग्दा दुनियाँलाई रमिता
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २६ पुस । उत्सवबाट सुरु हुने वैवाहिक सम्बन्ध तमासा बनाएर टुंग्याउन कसले चाहला ? जीवन हो, सधैँ चाहेको मात्रै कहाँ हुन्छ ? हुन्थ्यो भने त टेलिभिजन कार्यक्रम पस्तोता रवि छामिछाने र ईशा श्रेष्ठबीच सुरु भएको वैवाहिक यात्रा २४ वर्षपछि तमासा बनेर टुंगिदैनथ्यो। अमेरिकामा रहेकी ईशा नेपाल आएर मंसिर ९ मा रविसँग छोडपत्र गरेर उतै फर्किइन्। रवि यतै छन्।
ईशाले रविलाई चौथो श्रीमतीको लागि शुभकामना दिँदा रविले श्रीमतीको प्रेमी गनेर बस्न नसकेको तितो प्रतिक्रिया फेसबुकमार्फत् सार्वजनिक गरेर व्यक्तिगत जीवनलाई तमासा बनाएका छन्।
इशाले आफूसँग डिभोर्सै नगरी रविले अर्की युवतीसँग विवाह गरेर छोरा जन्माएको बताएकी छन्। रविले भने श्रीमतीका प्रेमी गनेर बस्न नसकेपछि छोडपत्र गरेको बताएका छन्।
January 10, 2019 10:41 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...