अब २० रुपैयाँमै आकर्ष युवतीलाई छानीछानी गर्लफ्रेण्ड बनाउन पाइने, २० रुपैया तिरेपछि अरु के के गर्न पाइन्छ?
मानिसको जीवन असम्भव भने केही भएन । हुदा हुदा अब गर्लफ्रेण्ड पजि २० रुपैयामा पाइन थालेको छ । आजकलका किशोर तथा युवकहरुमा बनाउने होडबाजी हुन्छ । पार्कमा बस्दा होस् वा सडकमा घुम्दा, जब उनीहरु युगल जोडी देख्छन् तब आफ्नो पनि गर्लफ्रेण्ड भएको भए हुन्थ्यो भनेर कल्पना गर्दछन् । सायद युवकहरुको यहीँ अवस्थालार्ई मध्यनजर गर्दै अहिले भाडामै गर्लफ्रेण्ड उपलब्ध गराउने सेवा सुरु भएको छ ।
तर यो सेवा नेपालमा भने नभएर छिमेकी मुलुक चीनमा सेवा सुरु गरिएको हो । यस सेवा अन्तर्गत २० रुपैयामा आप्mले छानेर शुन्दर युवतीलाई गर्लफ्रेण्ड बनाउन सकिन्छ । फेरी यो पनि नसोच्नुहोस २० रुपैया तिरैपछि पुरै गर्लफ्रेण्ड पाइने भने होइन । केबल भाडामा मात्र गर्लफ्रेण्ड पाइने छ ।
चीनको गुआंगडोंगस्थित एक स्टोरमा यस्तो सुविधा छ । त्यहाँ सुन्दर तथा जवान युवतीहरुको लाइन हुन्छ । त्यहाँ कुनै पनि पुरुष गएर आफूलाई मन पर्ने युवतीलाई भाडामा गर्लफ्रेण्ड बनाएर लग्न सक्दछ । त्यसका लागि प्रति २० मिनेटको झण्डै २० रुपैयाँ रकम तिर्नुपर्दछ ।
यसरी भाडामा लिएका गर्लफ्रेण्डबाट के-के सुविधा पाइन्छ त ? : धेरै आशा नगरे हुने रहेछ । ती भाडाका गर्लफ्रेण्डलाई आफूसँगै लिएर नजिकैका मल तथा स्टोरहरुमा घुमाउन सकिन्छ । सपिङ गराउने इच्छा छ भने पनि गराउन पाइन्छ ।
भाडाकी गर्लफ्रेण्डसँग लञ्च डेटिंग पनि गर्न सक्नुहुन्छ । तर यी सबै काम केवल २० मिनेटमा सकाउनु पर्दछ । यदि त्यसभन्दा बढी समय लागेमा अतिरिक्त रकम भुक्तानी गर्नुपर्दछ ।
भाडाकी गर्लफ्रेण्डको अनुमतिविना छुन पनि पाइँदैन । अनुमति पाएमा छुन भने पाइन्छ । तर, त्यभन्दा बाहेक सोच्नसम्म मनाही हुन्छ । रोचक त के भने त्यहाँ गर्लफ्रेण्ड मात्र होइन, ब्वायफ्रेण्ड पनि भाडामा पाउन सकिन्छ ।
January 10, 2019 11:04 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन