ट्रम्प र किम मिल्न सक्ने, हाम्रा नेता नसक्ने ?
8 years अगाडी
Nepal Drishti
कांग्रेस जिल्ला सभापतिहरूको प्रश्न
हेटौँडाको राष्ट्रिय भेलामा कांग्रेस जिल्ला सभापतिहरूले नेतृत्वलाई मिल्न बिहीबार पनि दबाब दिए ।
भेलाको दोस्रो दिन बोल्ने सभापतिहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको सिंगापुर वार्ताको प्रसंगसमेत कोट्याउँदै आफ्ना सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मिल्न दबाब दिए ।
कतिपयले देशका दुई ठूला कम्युनिस्ट शक्ति मिलेको दृष्टान्त दिँदै एकै पार्टीका दुई नेता मिल्न नसकेकोमा आलोचना गरे । अधिकांश सभापतिले ट्रम्प र किमको मिलाप तथा नेपालकै दुई कम्युनिस्ट शक्तिको एकतालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै दुई शीर्ष नेतालाई एक हुन दबाब दिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
Loading...