

मेलामा जुधाउन ल्याएको लाले बिच्किएपछि(फोटो कथा)
7 years अगाडी
Nepal Drishti

नुवाकोट : नुवाकोटको तारेकेश्वर–२ तारुकाको गोरु जुधाउने पर्व निकै चर्चित छ। मंगलबार माघे संक्रान्तिका अवसरमा ६० वर्षीय मधुसुदन खनाल मेलामा जुधाउनका लागि आफ्नो लाले गोरु लिएर आउँदै थिए। उनी तारकेश्वरबाट पैदल एक घण्टाको दूरीमा रहेको बासीबूढाबाट गोरु लिएर आइरहेका थिए।
मेलानजिकै आएपछि लाले एक्कासी बिच्कियो गोरुधनी खनालमाथि नै जाइलाग्यो। केहीबेरको घम्साम्सीपछि गोरु नियन्त्रणमा लिइयो, खनाल सामान्य घाइते भए । अन्नपूर्ण पोष्ट
तस्बिर ः दिपेन श्रेष्ठ

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा
Loading...

