Saturday 16th May 2026

नायिका ऋचा शर्मालाई हार्ट अट्याक, नर्भिकको आइसियूमा

7 years अगाडी

काठमाडौं– नायिका ऋचा शर्मालाई हार्ट अट्याक भएको छ। उनलाई नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको छ। हिजो एक्कासि छातीमा दुखेपछि उनी उपचारार्थ अस्पताल पुगेकी थिइन्।

‘नायिका ऋचा शर्माको उपचार यहीँ भइरहेको छ’, नर्भिक अस्पताल स्रोतले नेपाल लाइभसँग भन्यो, ‘उहाँलाई एन्जियोप्लास्ट गरिसकिएको छ। र, स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ।’

उनलाई आज अबेरसम्म आइसियूबाट वार्डमा स्थानान्तरण गर्ने सम्भावना रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

नायिका ऋचाको उपचारमा नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा जेपी जयसवालले नेतृत्व गरिरहेका छन्।नेपाल लाइभ बाट

          January 17, 2019 7:06 pm | राशिफल


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...