दर्शन ठकुरी समाजद्वारा राजदूत दम्पती “दर्शन अभिनन्दन” सहित विदाई

कुवेत – दर्शन ठकुरी समाज कुवेतले नेपाली राजदूतावास कुवेतका राजदूत यज्ञ बहादुर हमाल साथै प्रथम महिला रिता हमाललाई “ दर्शन अभिनन्दन “ सहित विदाई गरेको छ । हिजो खैतान स्थित होटल हैतममा विषेश कार्यक्रमको आयोजना गरि समाजमा आवद्द पदाधिकारीहरुद्वारा विदाई गरिएको समाजले जनाएको छ।

राजदूत यज्ञ बहादुर हमाललाई दूतावासको प्रमुख पदमा रहेर आफ्नो कार्यभार कुशलता पुर्वक समाल्दै कुटनितिक सम्बन्धलाई सुर्ढ़रित गर्दै नेपाली आन्तारिक पर्यटन प्रबन्धन बिकासमा खेल्नु भएको भूमिका र सिंगो नेपाली समाज, नेपाली संघ सस्थाहरु संग सहकार्य गर्दै समस्या सुल्झाउन, पिडितको उद्दारमा देखाउनु भएको सक्रियता सगै आम कुबेतबासी नेपालीहरुको भलाई र हितको लागि दुताबासबाट खेलिएका सकारात्मक भूमिकाको उच्च मुल्याङ्गकन गर्दै “दर्शन अभिनन्दन “ गरिएको हो ।

त्यसैगरि राजदूत धर्मपत्नी रिता हमाललाई प्रथम नेपाली महिलाको रुपमा कुबेतमा आई कुटनीतिक मयार्दालाई उच्च बनाउदै आन्तरिक पर्यटन प्रबन्धनको लागि कुटनीतिक नियोग र बिभिन्न मुलुकका महिलाहरु बीच अन्तरास्ट्रिय स्तरको नेपाली कला सस्कृति झल्काउने कार्यक्रम गर्नु को साथै नेपाली कला, भाषा, सस्कृति, परम्परा र साहित्यको बिकासमा पुर्याउनु भएको सहयोग र नेपाली समाजसंग खेल्नु भएको सकारात्मक भूमिकाको उच्च मुल्याङ्गकन गर्दै “दर्शन अभिन्न्द “ गरिएको समाजले जनाएको छ ।
January 19, 2019 2:32 pm | टप,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन