नियमित यौनसम्पर्क गर्ने महिलाको पहिचान यसरी गर्नुहोस्
वैवहिक सम्बन्धमा गाँसिएपछि हरेक पति पत्नीले एक अर्काको दुखमा साथ दिने र सुख बाढ्ने प्रतिज्ञा गरेका हुन्छन। उनीहरु जीवन उज्जवल बनाउन वा भविष्यका लागि कडा मेहेनत र परिश्रम गर्ने गर्छन। केही पुरुषहरु श्रीमती को इच्छा चाहनाको ख्याल नगर्ने प्रकृतिका हुने गरेका भएपनि केहि भने आफ्ना पत्नीलाई खुशी र सुखी राख्न हरदम प्रयासरत रहने गर्छन।
विवाह पश्चात कुनै दम्पति बीच शारिरिक सम्बन्ध रहनु सामान्य कुरा हो। तर विवाह अगावै यस्ता सम्बन्धहरु बनिसकेका महिलाहरु जान्न र चिन्न गाह्रो हुन् सक्छ। विवाह पश्चात महिलाहरुमा केही परिवर्तन भने आउने गर्छ। आज हामी तपाईहरुलाई नियमित शारिरिक सम्पर्क राख्ने महिलाहरु चिन्ने सजिलो उपाएबारे जानकारी दिन जाँदै हौँ।
एक अनुसन्धानका अनुसार नियमित रुपमा यौनसम्पर्क गर्ने र नगर्ने महिलाहरुको शारिरिक वनोट फरक पर्ने गर्छ । यस अनुसन्धानले निकालेको निष्कर्शलाई बुझ्दा कुन महिलाले नियमित रुपमा यौनसम्पर्क गरेकी हुन्छिन् भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । नियमित यौनसम्पर्क गर्ने महिलाको नितम्ब कम सेक्स गर्ने महिलाको भन्दा तुलनामा केही ठूलो हुने गर्छ। यस अनुसन्धानमा नियमित यौनसम्पर्क गर्ने र नगर्ने महिलाहरुको मापन गरि निस्कर्ष निकालिएको छ।
त्यसैगरि एक अमेरिकी विशेषज्ञका अनुसार जुन महिलाले एक दिनमा धेरै पटक यौन सम्बन्ध राखेका हुन्छन उनीहरुको हिपको आकार अरु महिलाको भन्दा अलि ठूलो हुने गर्छ। साथै हिपको आकार ठुलो भएका महिलाहरुलाई गर्भवती हुँदा खासै समस्या नहुने समेत एक अनुसन्धानबाट खुलेको छ।
January 20, 2019 3:19 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन