सालीको प्रेममा पागल भएपछि पुगे ससुराल, गरे यस्तो काण्ड कि मच्चियो बबाल
साली भिनाजुको नातालाई सधैं मजाकको विषय बनाइन्छ । यी दुईले एक अर्कालाई जिस्क्याइरहन्छन् भन्ने मान्यता हाम्रो समाजमा छ । तर, एक भिनाजुले भने सालीको प्रेममा यस्तोसम्म गरेका छन् जुन अरुले सोच्न पनि सक्दैनन् । भारतको उत्तर प्रदेश बुलंदशहरका ती व्यक्तिले ससुराली पुगेर बबाल मच्चाइदिएका छन् ।
यहाँको पिलखुवा निवासी राजेश नामका युवकले ७ वर्ष पहिले बिहे गरेका थिए । बिहेको केही दिनपछि नै राजेशको आफ्नी सालीसँग प्रेम भयो । जब परिवारले यसबारे थाहा पाए त्यतिबेलासम्म उनीहरु प्रेममा धेरै डुबिसकेका थिए । दुवैले सँगै जिउने मर्ने कसम खाइसकेका थिए । श्रीमानको यो सम्बन्धको बारेमा थाहा पाएपछि राजेशकी श्रमितीले यसको विरोध गरिन् ।
राजेश हालै आफ्नो ससुराली गएका थिए । यहाँ राजेशकी पत्नीले राजेश र आफ्नी बहिनबिीचको सम्बन्धको विरोध चर्को रुपमा गरिन् । पत्नीको यो विरोध राजेश र उनकी सालीले सहनै सकेनन् । त्यो रात सबै सुते । भोलिपल्ट बिहान उठ्दा राजेश र उनकी साली दुवै मृत थिए । प्रहरीले जानकारी दिएअनुसार यी दुईले विष पिएर आत्महत्या गरेका थिए ।
January 20, 2019 4:02 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन