मायाप्रेममा परेपछी डाकुसँग बिहे गरेकी एक महिला प्रहरीको जागिर गुम्यो ! कारण यस्तो
7 years अगाडी
Susma Dhakal
एजेन्सी – भारतको एक प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरीको प्रेमले गर्दा जागिर गुमेको छ । भारतको बिहारस्थित भागलपुर प्रहरी कार्यालयमा कार्यरत ती महिला प्रहरीको प्रेम कहानीले गर्दा भएको जागिर नै गुमेको हो ।ती महिला प्रहरी प्रिती नाम गरेकी हुन् ।उनले जिल्लाको कुख्यात डाकुसँग प्रेममा परेकी थिइन् ।
मिठु शाह नामक उक्त डाकु प्रहरीको मोस्ट वान्टेड सूचिमा थिए ।मिठु प्रभावित भएकी महिला प्रहरी प्रितीले हालसालै उसँग बिवाह गरेकी थिइन् ।प्रहरी कार्यालयले प्रहरीको गोप्य सूचना डाकु तथा आफ्ना पति मिठुलाई दिएको पत्ता लागेपछि मिठुलाई निलम्बित गरेको हो ।
January 22, 2019 12:48 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...