पत्याउनुहुन्छ संसारको यस्तो अनौठो मन्दिर, जहाँ श्रीमतीको लागि श्रीमानले सोह्रसिंगार गरेर व्रत बस्छन्
7 years अगाडी
Susma Dhakal
काठमाडौँ – हरेक श्रीमतीले आप्नो श्रीमानको दिर्घायुको कामना गर्दै ब्रतथ बस्छन् । महिलाहरुले हरेक सोमबार असल श्रीमानको गरेकोहामिले देखेका छौँ ।
तर संसारमा यस्तो ठाउँ पनि छ जहाँ कुनै पुरुषले महिलाले जस्तै सिंगार पटार गरेर सुन्दर पत्नी बरदान माग्ने गर्छन् ।यस्तो अनौठो मन्दिर पनि छ जहाँ पुरुषहरु गएर महिलाको लागि ब्रत बस्छन् ।
दक्षिण भारतको कोल्लम जिल्लास्थित कोट्टनकुलंगरामा रहेको श्रीदेवीको अनौठो मन्दिर जहाँ पुरुषहरु गएर महिलाको लागि सोह्र सिंगार गरेर भगवानको पुजा गर्ने गर्छन् ।
उक्त मन्दिरम वरदान माग्न पुग्ने पुरुषले आफ्नो लागि असल श्रीमती र राम्रो नोकरी मिलोस् भनेर बरदान माग्ने गर्छन् ।हरेक वर्ष २३ र २४ मार्चमा मन्दिरमा चाम्याविलक्कु नामको पर्वमा पुरुषहरुको बरदान माग्न आउनेको भिड नै लागिरहेको हुन्छ ।
January 25, 2019 3:10 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...