यूएईविरुद्ध नेपालकाे दाेस्राे खेल आज, जित्नै पर्ने दबाबमा नेपाल
7 years अगाडी
Susma Dhakal
यूएई भ्रमणमा रहेको नेपालले आज दोस्रो एक दिवसीय खेल खेल्दैछ । पहिलो खेलमा शुक्रबार यूएईसँग तीन विकेटको पराजय भोगेको नेपाललाई एक दिवसीय श्रृङखला जित्ने आशा कायम राख्न दोस्रो खेल जित्नै पर्ने दबाब छ । यदी शुक्रबार जस्तै शनिबारको खेलमा पनि पराजित भएमा नेपालले एक खेल अगावै सिरिज गुमाउने छ ।
सिरिजमा यूएई १–० ले अघि छ । तुलनात्मक रुपमा राम्रो बलिङ गरेको नेपाललाई ब्याटिङ भने सुधार्नु पर्नेछ । नेपाली समय अनुसार सवा एघार बजे नेपाल र यूएई आईसीसी ग्लोबल एकेडेमीको मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले यूएईसँग १६ वटा एक दिवशीय खेल खेलेको छ । जसमा १२ खेल यूएईले जितेको छ भने तीन खेल नेपालको पक्षमा गएको छ । बाँकी एक खेल बराबरी भएको थियो ।
January 26, 2019 10:02 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...