टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज: आज नेपालले यूएईसँग खेल्दै
7 years अगाडी
Susma Dhakal
काठमाडौं, १७ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज संयुक्त अरब इमिरेट्स (युएई) सँग पहिलो टी-२० अन्तराष्ट्रिय खेल खेल्दैछ ।नेपाल र युएईबीचको खेल दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।
एकदिवसीय र टी-२० सिरिजका लागि युएई भ्रमणमा रहेको नेपालले पहिलो टी ट्वान्टी खेल्न लागेको हो । नेपाल टी-२० सिरिज समेत जित्ने लक्षमा रहेको छ । घरेलु टोलीविरुद्धको एकदिवसीय सिरिज जितेको नेपाल अर्को जितको खोजीमा रहेको छ । नेपालले सोमबार युएईलाई ४ विकेटले हराएर ३ खेलको एकदिवसीय क्रिकेट सिरिज २१ ले जित्दै पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज हात पारेको थियो ।
January 31, 2019 12:10 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
Loading...