पोर्न स्टारहरुको जीवन कस्तो हुन्छ र कति कमाउँछन् ? महिनाको तलब पाउछन् कि यौन गरेको हिसाबले??
पोर्न स्टारहरुको जीवन कस्तो हुन्छ र कति कमाउँछन् उनीहरुले ? पोर्न फिल्म इन्डस्ट्री जति विवादित हुन्छ, त्यति नै धेरै कन्ट्रोवर्शियल एडल्ट स्टार मानिन्छन् । र, कति समय टिक्छन् ? भन्ने च्यालेन्ज पनि हुन्छ ।
यी सबैको जवाफ एडल्ट स्टार, साइट ओनर र निर्माता सिरीले एक अन्र्तवार्तामा दिएका थिए । समाचार एजेन्सीहले चर्चा गरे अनुसार यसमा सिरीले बताएका थिए कि महिला एडल्ट स्टारले एक सीन दिएवापत बढीमा ६५ हजार भारु नेपाली ९७ हजार ५ सय कमाउँछन् ।
पोर्न स्टारको यस्तो हुन्छ शेड्युल – दैनिक शेड्युल बिहान ६ बजेबाट सुरु हुन्छ । उनीहरुलाई ६ बजे सुटकेस तयार गर्न लागाइन्छ । – १० बजे कारमा बसिसको हुन्छन् । उनीहरु आधा घण्टा अगाडि सेटमा पुग्नुपर्छ ।
त्यसैले उनीहरु ११ बजे अघि सेटमा पुग्नपर्छ । – ११ बजे पेपरवर्क सकेपछि डेढ घण्टामा हेयर र मेकअप हुन्छ । – १२ बजे सोलो फोटोशुट गराइन्छ । जसमा लगभग १ घण्टा लाग्छ । – दिउँसो १–२ बजे मेल पोर्न स्टार आइपुग्छ । र, पेपरवर्क कम्पलिट गर्छ । यसबीच क्रु लाइट्सको एरेञ्जमेन्ट हुन्छ । – २ बजे पोर्न स्टार महिला र पुरुषबीच चिनजान र भिडियोशुट हुन्छ । सिचुएशन र सेटअपका हिसाबले लगभग २ घण्टा लाग्छ ।
४ बजे मेल र फीमेल पोर्न स्टारलाई सेक्स गराइन्छ
र, फोटो खिचिन्छ
६ बजे मेल र फीमेल पोर्न स्टारको भिडियोशुट हुन्छ ।
७ बजे अगाडि भिडियोका शोफ्टकोर लिइन्छ । यसमा करिब डेढ घण्टा लाग्छ ।
६ १५ अगाडि फ्रि भएमा उनीहरुलाई पेमेन्ट दिइन्छ अर्थात पोर्न स्टार्स चेक लिएर जान्छ । उनीहरुलाई एक साताको म्याद राखेर चेक दिइन्छ ।
निर्माता सिरीका अनुसार मेल र फीमेल पोर्न स्टारको कमाइमा धेरै अन्तर हुन्छ । यहाँ फीमेलले मेलको भन्दा धेरै पैसा पाइन्छ । एजेन्सी
February 1, 2019 12:20 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन