साउदि अरबमा ३७औं मगर एकता दिवस मनाइदै ।
7 years अगाडी
tej thapa
तेज थापा,
साउदि अरब – नेपाल मगर संघ, शाखा साउदि अरबले ३७औं मगर दिवस मनाउने भएको छ । स्थापना दिवसको अवसर पारि संघले आउदो मार्च ८, तारेख शुक्रबार एक बिशेष कार्यक्रम गर्न लागेको हो ।
साउदी अरबको पुर्वी प्रान्त अलखोबर स्थित गल्फ दरबार होटलमा तय गरिएको कार्यक्रममा शुभकामना आदान प्रदान सहित स्थानीय कलाकारहरुको बेजोड सुमधुर सांस्कृतिक कार्यक्रम समेत तयारी गरिएको संघका प्रमुख सल्लाहकार खिम गर्बुजाले जानकारी दिएका छन् ।
कार्यक्रमलाइ भब्य र शव्य रुपमा सु-सम्पन्न गर्न आयोजक समिति अन्तिम तयारीमा जुटेको जनाउँदै संघले साउदी अरबमा कार्यरत मगर तथा गैरमगर दाजुभाई, दिदिबहिनी, पत्रकार, समाजसेवी र बुद्धिजीवी लगायत नेपाली जनसमुदायलाई आव्हान गरेको छ ।
February 3, 2019 11:15 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन
Loading...