आज अमेरिकी डलर, युके पाउण्ड र कुवेती दिनारसहित प्राय सबै देशको मूल्य घट्यो
काठमाडौँ । नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ १९ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ८९ पैसा रहेको छ। हिजो बुधबार डलरको भाउ ११४ रुपैयाँ २० पैसा रहेको थियो।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ २४ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ४ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ ७३ पैसा छ। हिजो सोमबार युके पाउडको मूल्य १४८ रुपैयाँ रहेको थियो।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६१ पैसा छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३७६ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३७८ रुपैयाँ १६ पैसा रहेको छ। यसअघि दिनारको भाउ ३७७ रुपैयाँ ९९ पैसा रहेको थियो। बहराईन दिनार एकको खरिददर ३०२ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर ३०४ रुपैयाँ ४८ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव