जस्तोसुकै तक्लु कपाललाई केहि दिनमै उमार्न मद्धत गर्ने चमत्कारिक घरेलु उपचार विधि !
अचेल हरेक व्यक्ति कपाल झर्ने समस्याबाट ग्रसित छन्। जति स्याहारसुसार वा सफा राखे पनि कपाल झर्ने, चायाँ पर्ने, टुक्रा टुक्रा हुने, हाँगा पलाउने वा पातलो हुँदै जाने जस्ता समस्याबाट प्राय व्यक्ति हैरान नै छन्।
त्यसैले कपाल सम्बन्धि यी समस्याबाट छुटकारा पाउन मानिसहरु जस्तो सुकै महँगो हेयर केयरका सामग्री वा औषधी किन्न र प्रयोग गर्न तयार हुन्छन् तर बजारमा पाइने यस्ता चीजहरु त्यति प्रभावकारी र प्राकृतिक हुँदैन, जसको कारण मानिसहरु झन् चिन्तित हुन्छन्।
आज हामी यस्तो घरेलु उपचार विधिको बारेमा बताउन गइरहेका छौँ, जसले झरेर तक्लु नै भएको कपाललाई उमारेर केहि दिनमै घना बाक्लो, लामो, मुलायम र कालो बनाउन मद्धत गर्छ। यसका लागि हामीलाई चाहिने सामग्रीहरु: एलोवेरा (घ्युकुमारी) जेल, नरिवलको तेल, अमलाको पाउडर र प्याज।
बनाउने विधि: सुरुमा एउटा प्याज लिएर यसलाई पिसेर पेस्ट बनाउने। प्याजको पेस्ट बनाईसकेपछी। एउटा सफा कचौरामा आधा चम्चा एलोवेरा जेल र लगभग एक चम्चा नरिवलको तेल राखेर मज्जाले मिसाउने। यी दुई सामग्री मिसाईसकेपछी यसमा आधा चम्चा भन्दा अलि थोरै अमलाको पाउडर राखेर मिसाउने। त्यसपछि यसमा आधा चम्चा जति प्याजको पेस्ट राखेर यी सम्पूर्ण सामग्रीहरुलाई राम्ररी मिसाउने। यसरी यो पेस्ट तयार भइसकेपछी…।
लगाउने विधि: यस पेस्टलाई कपालको जरा र पुरै कपालमा लगाउनुहोस्। लगाईसकेपछी कम्तिमा पनि एक घण्टा सम्म कपालमा राख्नु होस्। १ घण्टा पछी कपाललाई राम्ररी धुनुहोस्। नियमित रुपमा दिनको एकपटक यो विधि प्रयोग गर्नाले कपाल झर्नबाट रोक्नुका साथै तीब्र रुपमा लामो र बाक्लो हुन्छ।
February 7, 2019 11:18 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन