कुवेतमा १४ नेपाली गिरफ्तार
7 years अगाडी
Nepal Drishti
कुवेत – कुवेतमा १४ नेपाली गिरफ्तार भएका छन् । कुवेतको अनलाईन पत्रिका एमनमाटका अनुसार कुवेतको महाबुल्ला स्थित झाड़ीबाट आज स्थानिय प्रहरिले ड्यास( जुवा ) खेल्दै गरेको अबस्थामा १४ नेपालीलाई गिरफ्तार गरि डिपोट डिपाटमा पठाएको छ ।
विगत लामो समय देखि महाबुल्ला बल्क २ मा ग़ैरक़ानूनी रुममा नेपालीहरु ड्यास खेल्ने खेलाउने कार्य गर्दै आएको र स्थानिय प्रसासनले धेरै पटक चेतावनी समेत दिएको थियो ।#Aymanmat
14 Held For Gambling In Mahboula..
#Kuwait Ahmadi securitymen have arrested 14 people most of them are Nepalese for gambling in Mahboula area and confiscated from them gambling material, they were referred to the deportation department.

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...