सीसी क्यामेराबाट वन्यजन्तुको सुरक्षामा सेना खटिने
7 years अगाडी
Susma Dhakal
पर्सा, २६ माघ । पर्सा राष्टिय निकुञ्जमा तीव्र गतिको सवारी साधनकधा कारण दुर्लभ वन्यजन्तुको मृत्यु हुने क्रम बढेपछि सीसी क्यामेरामार्फत निगरानी गरिने भएको छ ।
निकुञ्जअन्तर्गत पर्ने पूर्वपञ्चिम राजमार्गमा तीव्र गतिमा सवारी साधन सञ्चालन हुने सडक हुँदै ओहोरोदोहोर गर्ने क्रममा सवारी साधनले ठक्कर दिँदा जन्यजन्तु घाइते हुनुका साथगै मृत्युसमेत हुने गरेको छ ।
निकुञ्जभित्र खुला सडक हुने भएकाले सवारी साधन तीव्र गतिमा चल्ने गरको छ । निकुुञ्जको सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनाले सवारी साधनलाई सीमित गतिमा सञ्चालन गर्न बारम्बार आग्रह गरे पनि चालकहरुले कार्यान्वयन गरेका छैनन् । यो समाचार मधुसूदन रायमाझीले नेपाल समाचार पत्रमा लेखेका छन् ।
February 9, 2019 12:16 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...