हिउँमा यति हट देखिइन प्रियंका कार्की, साथमा आर्यन सिग्देल !
7 years अगाडी
Susma Dhakal
देशभर वर्षासँगै हिमपात पनि भएको छ । हिउँमा रमाउन खोज्ने युवाहरु हिमपात भएको क्षेत्रमा जाने गरेका छन् ।यसै क्रममा अभिनेत्री प्रियंका कार्कीले हिउँमा खिचिएको आफ्नो बोल्ड तस्विर सार्वजनिक गरेकी छन् ।
अहिले फिल्म ‘हजार जुनीसम्म’को छायाँकनमा व्यस्त रहेकी प्रियंकाले हिउँ जमेको माइनस ५ डिग्रीमा फोटो सुट गराएर मौसमलाई चुनौती दिएकी छन् ।

फिल्म ‘हजार जुनीसम्म’ को निर्देशन विकासराज आचार्यले गरेका हुन् । यस फिल्ममा आर्यन सिग्देलसँग जोडी बाँधेकी प्रियंकाले पुर्वप्रेमिकाको भूमिका निर्वाह गरेकी छन् ।यस फिल्ममा नायक आर्यन सिग्देल बुबाको भूमिकामा छन् ।हेर्नुहोस् हिउँमा खिचिएका अभिनेत्री प्रियंका कार्की र आर्यन सिग्देलका फोटोहरु

February 10, 2019 1:21 pm | फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...