१३ श्रीमती बिहे गरेका यि पुरुषले एकसाथ सबै श्रीमतीलाई गर्भवती बनाएपछि
7 years अगाडी
Susma Dhakal
एजेन्सी । एक पुरषले १३ जनालाई पत्नीलाई एकैसाथ गर्भवती बनाएका छन् । उनीहरु नाइजेरीयाका हुन् । १३ श्रीमतीलाई सँगै विबाह गरेका ति पुरुषले एकैसाथ गर्भवती बनाएको खबर अहिले सामाजिक संजाल र अनलाइनमा भाइरल भइरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा १३ जना गर्भवती पत्नीसँगै उभिएर ती पुरुषले खिचेको तस्बिर सार्वजनिक भएपछि अहिले उक्त तस्विर ब्यापक मात्रामा शेयर भइरहेको छ । आफ्ना एकल पतिसँग तस्बिर खिचाएका यी गर्भवती महिलाहरुले आफूहरुले उनलाई रोजेकोमा समेत कुनै पछुतो नमानेको प्रतिक्रिया समेत दिएका छन् ।
February 10, 2019 2:32 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...