चार सन्तान भन्दा धेरै बच्चा जन्माउने दम्पतीलाई सरकारको अनौठो उपहार !
झापा। नेपालमा पछिल्ला दिनहरुमा जनसंख्या नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । नेपालमा बढ्दो जनसंख्या र कम उत्पादनले अभाव सिर्जना गर्ने भएको हुनाले यस बारेमा समयमा नैं सोच्नुपर्ने जानकारहरु बताउँछन । जनसंख्याको मामलामा भारत,चीन र पाकिस्तान जस्ता देशहरुले पनि समयमा नै सोच्नुपर्ने समय आएको छ ।
तर, विश्वमा यस्ता धेरै देशहरु रहेका छन जहाँ भावी पुस्ताको अभाव देखिएको छ । विशेष रुपमा पश्चिमा देशहरु र पुर्वमा जापान पनि यस्तो प्रकारको समस्याबाट जुधिरहेको छ । अन्य देशहरुबाट यि विकसित देशहरुमा काम गर्न आउँने कामदाहरुका कारण यि देशका मानिसहरुलाई विवाह भावी सन्ततीका बारेमा चिन्ता नहुने एक अध्यनले देखाएको छ ।
यस्तै युरोपको एक देशले कुनै दम्पतीले चार भन्दा धेरै बच्चा जन्माए राज्यले दिने हरेक कुराहरुलाई निःशुल्क गर्ने जनाएको छ । हङ्गरीका प्रधानमन्त्री विक्टर ओर्बनले चार सन्तान भन्दा धेरै सन्तान जन्माउनेहरुलाई सरकारले लिने कर छुट देखि अन्य धेरै कुराहरु दिने जनाएका छन । अर्थिक रुपमा सम्पन्न यो देश जनसंख्याको हिसाबमा भने चिन्ताजनक अवस्थामा रहेको छ । एजेन्सी
February 15, 2019 12:04 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन