आजबाट श्रीस्वस्थानी व्रतकथा समापन गरिँदै
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ । आज माघ शुक्ल पूर्णिमा । पूजआजा गरी श्रीस्वस्थानी व्रतकथाको समापन गरिँदैछ । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि पढ्दै र सुन्दै आएको श्रीस्वस्थानी व्रतकथा आज सकिन्छ ।
व्रत समाप्तिका दिन आज श्रीस्वस्थानीको पूजा गरी चढाइने १ सय ८ रोटी, १ सय ८ पान, १सय ८ कुड्का सुपारीलगायतका सामग्रीमध्ये आठ–आठवटा रोटी, सुपारी र पानलगायतका सामग्री आफ्ना श्रीमान्लाई दिने, श्रीमान् नभए छोरालाई दिने, छोरा पनि नभए मितछोरालाई दिने र मितछोरा पनि नभए मेरो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने चलन छ ।
एक महिनासम्म पशुपति, गौरीघाट, गणेश मन्दिर, शाली नदी तथा सतीदेवीका अङ्ग पतन भएको भनिएका ठाउँमा पूजा गर्नेको घुइँचो लागेको थियो ।
February 19, 2019 10:58 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...