यौनसम्पर्क एउटा कला हो , यसलाई यसरी निभाउनुहोस्
यौनसम्पर्क एउटा प्राकृतिक विषयवस्तु हो । यो विना मानिसको जन्म हुँदैन मानिसले यौन सम्पर्कका लागी खुलेर कुरा गर्न सक्दैन कुनै पनि मानिस यौन सम्बन्धी कुरा गर्दा लजाउन या यो कुरालाई अन्तै तिर धकेल्न खोज्छ तर महिला होस् या पुरुष उसलाई यौन सन्तुष्टिको एकदमै आवश्यक हुन्छ ।
कुनै पनि जोडीले यौन सम्पर्क राख्दा पुण सहि तरिकाले राख्यो भन्न सकिदैन किनभने यो एउटा कला हो र कलालाई पुर्णरुपमा निभाउन एउटा कलाकारले मात्र जान्दछ । यौन सम्पर्क राख्दा दुवैले पुर्ण सन्तुष्टि पाउनु आवश्यक हुन्छ । तर कतिपयले भने नजानेर या गल्ति गरेर आफ्नो यौनसम्पर्कलाई व्यर्थमा फालेका हुन्छन् । यौन सम्पर्क गर्दा यस्ता गल्ति कदापी नगर्नुहोस्
संकोच नमान्नुस्
प्रायः जसो महिलाहरु आफ्नो पार्टनरलाई आफ्नो चाहना बताउनबाट संकोचित हुन्छिन् । यस्तो समयमा यदि उनले आफूले के चाहेको हो आफ्नो पार्टनरसँग त्यो बताउन नसकेर निराश हुन पुग्छिन् । त्यसैले आफ्नो इच्छाको बारेमा आफ्नो पार्टनरलाई बिना कुनै लाज वा संकोच बताउनु पर्छ । पार्टनरलाई खुलेर बताउनुस की कुन कुराले तपाईंलाई बढि आनन्दित तुल्याउँछ । कस्ता स्पर्श तपाईंलाई राम्रो लाग्छ ।
अर्गज्मको बारेमा झूठो नबोल्नुस्
कतिपय महिलाहरु आफूलाई सेक्सको लागि तयार गरेकी हुँदैनन् जसले गर्दा उनीहरुका लागि सेक्स बोझको रुपमा हुन थाल्छ । यस्तोमा उनीहरु सेक्सको समय चाँडै सकोस भनेर क्लाइमेक्स अर्गज्मको बारेमा झूठो बोल्ने गर्छन् , यस्तो गर्नु हुँदैन । बरु यस सम्बन्धमा पार्टनरसँग कुरा गर्नुपर्छ । यदि यौनसम्पर्क गर्ने मन छैन भने एक अर्कालाई खुशि र सन्तुष्ट बनाउने नयाँ तरिकाहरु अपनाउनु पर्छ ।
नसामा नगरौं
उसो त रक्सी वा वाईन खाएर यौन सम्बन्ध राख्नु खराब होइन । तर, यदि तपाईंले बढि नै रक्सी सेवन गर्नु भएको छ र धेरै नसामा हुनुहुन्छ भने बढि उत्तेजीत हुन सक्नुहुन्छ वा धेरै भावुक हुन सक्नुहुन्छ । यस अवस्थामा सेक्सको मजा बढ्न सक्छ । तर, यदि तपाईं आफूलाई सम्हाल्नै नसक्ने गरि नसामा हुनुहुन्छ भने यौन सम्बन्ध नराखेकै राम्रो । किनकी तपाईंको उत्तेजना तपाईंको पार्टनरको लागि नोक्सानदेह हुन सक्छ ।
February 19, 2019 11:32 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन