पाईपमा बगेर आउने भयो नेपालमा तेल, भारतले दियो जवाफ, यस्तो बन्यो पाईपलाईन (हेर्नुहोस् भिडियो)
काठमाडौं – नेपाल-भारत पेट्रोलियम पाइपलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । बाराको अमलेखगञ्जदेखि बिहारको मोतिहारीसम्म बिछ्याउन लागिएको पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत नेपालतर्फ जंगल रहेको भू-भागमा मात्रै बाँकी रहेको नेपाल आयल निगमले जनाएको छ ।
कार्यकारी निर्देशक सुशील भट्टराईले नेपालतर्फ विछ्याउनु पर्ने ३६ किलोमिटर मध्ये २७ किलोमिटर बिछ्याइ सकिएको जानकारी दिए । नेपालतर्फ अमलेखगञ्जदेखि रक्सौलसम्म ३६ दशमलब २ किलोमिटर र रक्सौलदेखि मोतिहारीसम्म ३२ किलोमिटर पाइप गाड्नुपर्ने छ । भारततर्फ भने झण्डै ५ किलोमिटर जति मात्रै पाइप गाड्न बाँकी छ ।
भट्टराईले बाँकी रहेको नेपालतर्फको भू-भाग जंगल क्षेत्र भएकाले रुख काट्न केहि समय लाग्ने जानकारी दिए । उनका अनुसार पाइपलाइन विस्तारका लागि त्यस क्षेत्रमा ६ हजार ३ सय भन्दा बढी वयश्क रुख काट्नु पर्ने देखिएको छ । यद्यपि, कूल रुख काट्नु पर्ने संख्या भने ठूलो छ । पाईपमा बगेर आउने भयो नेपालमा तेल, भारतले दियो जवाफ, यस्तो बन्यो पाईपलाईन हेर्नुहोस् भिडियो
February 24, 2019 11:34 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन