सुन्दै अनौठो : नेपालमै भयो पुरुष–पुरुषबीच बिबाह, कसरी राख्छन् शारिरीक सम्बन्ध ?
मनोरञ्जन । मानिसहरुको जिवनमा सबैभन्दा महंगो बस्तु भनेको प्रेम हो । प्रेमले मानिसहरुलाई अलग्गै बनाउँछ । प्रेम मुल्यवान छ । जो मानिस प्रेमको जालमा पर्छ त्यसले मृत्युसम्म प्रेमलाई अंगालीरहन्छ । प्रेम पाए मानिसहरु सबै कुरा त्याग्न पनी पछी पर्दैनन ।
प्रेमका लागी न कुनै योग्यता चाहिन्छ न कुनै बिज्ञता नै । प्रेम स्वतन्त्र रहेको छ । यस्तै एक प्रेमको उदाहरण रहेको प्रेम जोडी आशिक लामा र निरज सुनुवारको हो । फेसबुकबाट माया पिरती बसी एकअर्काको प्रेममा परेका उनीहरु प्रेम प्रती निक्कै नै अलग छन । उनीहरुसंग पछिल्लो समय विभिन्न युबटुब च्यानलले भिडियो अन्र्तवार्ता लिइरहेका छन् । निक्कै भाइरल भइरहेका छन् ।
कुराकानीका क्रममा उनीहरुले एक अर्काले बिबाह समेत गरेको बताएका छन् । कति लुकेर बस्ने अब खुलेरै हिँडौ भनेर हामी मिडियामापनि आएको हो । हामीले बिबाह नै गरिसकेका छौ । उनीहरुले दावीका साथ भनेका छन् । हामी भाईरल बन्न हैन । वास्तविक प्रेममा छौ ।
एक अर्कालाई आफु समान प्रेम गछौ । उनीहरुले एक अर्का शारिरीक सन्तुष्ट समेत रहेको बताएका छन् । एक अर्काको यौनिक कार्यमा हामी सन्तुष्ट छौ । हामी हाम्रै पारामा शारिरीक भोक मेटाउँछौ । उनीहरुले दावी गरेका छन् ।
February 24, 2019 4:28 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन