भारतीयद्वारा पाकिस्तानीमा १२ जेट विमानबाट बम हमला !
7 years अगाडी
Susma Dhakal
भारतको वायुसेनाले पाकिस्तानमा बम हमला गरेको पाकिस्तानले दाबी गरेको कुरा भारतीय समाचार माध्यमले जनाएका छन् । पुलवामामा भएको आतंकारी हमलामा ४० भारतीय सेनाले ज्यान गुमाएको थियो ।
अहिले भारत पाकिस्तानबीच निकै खलबल मच्चिएको छ । यसैबिच भारतको वायु सेनाले पाकिस्तानी कब्जा रहेको कस्मिरमा रहेका आतंकवादी केम्पहरुमा १२ ओटा मिराज २००० फाइटर जेट विमानबाट बम आक्रमण गरेको छ ।
सेनाले १ हजार किलोको बम हमला गरेको बताइएको छ । तर भारतले भने यसबारे अहिले कुनै पुष्टि गरेको छैन् । आक्रमणमा परी आतंकारी संगठनहरुका केम्पहरु लगायत त्यस क्षेत्रमा नोक्सानी पुगाएको छ ।
एजेन्सीका अनुसार मंगलबार बिहान करिब साढे ३ बजेतिर १२ ओटा जेट विमानबाछ १ हजार किलोको बमले हमला गरिएको हो । हमला जैश८ई मोहम्मदको इलाका लक्षित गरेर भएको हो । घटनाबारे थप तथ्य आएको छैन् ।
February 26, 2019 10:48 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...