कस्तो आश्चर्य एक महिलाले विश्व रेकर्ड राख्न गरिन् एकै दिन ९१९ जनासँग यौन सम्बन्ध
7 years अगाडी
Susma Dhakal
मानिसहरुको इच्छा फरक फरक हुन्छ ।कुनै मानिसको शोक के हुन्छ कुनैको के । सबै को यच्छा आकाँक्षा एउटै हुदैन । आफ्नो इच्छा पुरा ग्न मानिस जे गर्न पनि तयार हुन्छ । उ जतिसुकै संघर्ष र पीडा सहन तत्पर हुन्छ ।
यस्तै एक महिलाको इच्छा पनि अचम्मको छ । उनले विश्व रेकर्ड राख्न धेरै जनासँग यौन सम्बन्ध राखेकी छन् । करिब डेढ दशक अघि एक महिलाको विश्व रेकर्ड राख्न धेरै जनासँग यौन सम्बन्ध राखिन् ।
ति महिलाले एकै दिन नौ सय १९ जनासँग यौन सम्बन्ध राखेर विश्व रेकर्ड राखेकी थिइन् । ति महिला एडल्ट फिल्म स्टार लिजा स्पाक्र्स हुन् ।
उनले एकै दिन उक्त संख्यामा पुरुषसँग यौन सम्बन्ध राखेकी हुन् । उनले सन् २००४ मा ९४ सेकेन्डमा सेक्स पार्टनर परिवर्तन गर्दै एकैदिन नौ सय १९ जनासँग यौन सम्बन्ध राखेकी थिइन् । एजेन्सी
February 27, 2019 11:26 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...