यहाँ खुल्यो ‘सेक्स डल’को जाँच परीक्षण गर्ने जागिर, तलब सुन्दा उड्नेछ होस
एजेन्सी। संसारभर जागिरको कमी छैन । जति किसिमका व्यवसाय छन् उत्तिकै किसिमका जागिर पनि उपलब्ध भइरहेका छन्।बेलायतका यस्तै विचित्र जागिरको लागि आवेदन खुलेको छ। यहाँ खुलेको जागिर ‘सेक्स डल’ परीक्षण गर्ने हो ।
बेलायतको एक कम्पनीले सेक्स डल टेस्टर पदको लागि आवेदन खोलेको हो। यो जागिर गर्ने कर्मचारीको लागि कम्पनीले मासिक ३५ हजार यूरो अर्थात ४४ लाख १० हजार नेपाली रुपैयाँ तलब उपलब्ध गराउनेछ।
सेक्स डल बनाउने कम्पनी सिलिकन सेक्स वल्र्डले यस्ता कर्मचारी खोजेको हो जसले कम्पनीको नयाँ उत्पादनको गुणस्तर परीक्षण गर्न सकुन्। यो पदमा नियुक्त व्यक्तिले कम्पनीले बनाएका सेक्स टोय आफैंले परक्षिण गर्नुपर्नेछ।
त्यसपछि त्यो उत्पादनको बारेमा कम्पनीलाई सुझाव दिनुपर्नेछ। यतिमात्र होइन यो जागिर गर्ने व्यक्ति कम्पनीका विभिन्न इभेन्टमा पनि सहभागी हुनुपर्नेछ। कम्पनीका अनुसार यो काम गर्ने व्यक्तिलाई सेक्स टोयप्रति लगाव हुनुपर्छ।
March 1, 2019 12:54 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन