मन्दिरका दर्जन बढी बहुमुल्य मूर्ति चोरी भएपछि सीसी क्यामेरा
7 years अगाडी
Susma Dhakal
२०७२ मङ्सिर ११ गते जुम्लाको चन्दननाथ मन्दिरका दर्जन बढी बहुमुल्य मूर्ति चोरी भएपछि सुरक्षाका लागि मन्दिरमा जडान गरिएका सीसी क्यामेरा ।
यहाँको बढ्दो बिजुली लोडसेडिङ र क्यामेरा सञ्चालनका लागि जडान गरिएको वैकल्पिक उर्जा सोलारले आकाशमा बादल लाग्दा काम नगरेपछि सुरक्षामा चुनौती बढेको छ । तस्वीर मानदत्त रावल, जुम्ला,
March 6, 2019 1:15 pm | फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...