मन्दिरका दर्जन बढी बहुमुल्य मूर्ति चोरी भएपछि सीसी क्यामेरा
6 years अगाडी
Susma Dhakal
२०७२ मङ्सिर ११ गते जुम्लाको चन्दननाथ मन्दिरका दर्जन बढी बहुमुल्य मूर्ति चोरी भएपछि सुरक्षाका लागि मन्दिरमा जडान गरिएका सीसी क्यामेरा ।
यहाँको बढ्दो बिजुली लोडसेडिङ र क्यामेरा सञ्चालनका लागि जडान गरिएको वैकल्पिक उर्जा सोलारले आकाशमा बादल लाग्दा काम नगरेपछि सुरक्षामा चुनौती बढेको छ । तस्वीर मानदत्त रावल, जुम्ला,
March 6, 2019 1:15 pm | फोटोप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दरबारमार्गको सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको एक लाख जरिमाना
दरबारमार्गमा एमालेको सभा : कोटेश्वर र माइतीघरमा पनि छुट्टाछुट्टै प्रदर्शन, ट्राफिक व्यवस्थापन भद्रगोल
भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडान शुरू भएपछि पर्यटन व्यवसायी उत्साहित
नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै
उद्योगमा काटिएको लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध परेको रिटमा लिखित जवाफ माग
यूएईलाई हराउँदै नेपाल १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट
कुवेतमा किरात याक्थुङ चुम्लुङद्वारा आयोजित बलिहाङ तङनाम ५०८४ देउसी भैलो २०८१ कार्यक्रम, अध्यक्ष लिला चेम्जोङको सभापतित्वमा गोरखा किचन, सालमिया सभाहलमा भव्य रूपमा सम्पन्न भएको थियो।
स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कलाई सञ्चालन गर्न अनुमति दिने भारतको तयारी
Loading...