दिपेन्द्र खड्काको शब्द मा विप्लब खड्का बिपना नेपाली र उत्कर्ष दाहालले स्वर भरे
7 years अगाडी
tej thapa
पछिल्लो समयमा लामो समय प्रवासमा बसेर नेपाली गित संगीतमा लागिरहेका गीतकार दिपेन्द्र खड्काले अर्को एउटा मन छुने गीत “अन्तिम सास” लिएर आएका छन् ।
उक्त गीतमा संगीत एरेन्ज गायक तथा संगीतकार गोविन्द मधुर आचार्यले गरेको छ । गायक तथा संगीतकार विप्लब खड्काको संगीत रहेको उक्त गीतमा नव गायक गायिका उत्कर्ष दाहाल , बिपना नेपाली अनि स्वयं संगीतकार विप्लब खड्काको स्वर रहेको छ ।
काभ्रेको बनेपामा शुट गरिएको उक्त भिडियोमा नेपाली रेस्लर अस्मिता जुरेली को स-शक्त अभिनय रहेको छ भने अस्मितालाई साथ् दिन नयाँ अनुहार मोहन रानाको पनि उतिकै भूमिका रहेको छ । भिडियोमा क्यामेरा म्यान बिक्रम कार्कीको रहेछ भने निर्देशक विप्लब खड्काको रहेको छ ।
March 6, 2019 10:05 pm | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...