अति सुन्दर भएपछि यी युवतीलाई लगाइयो घरबाट निस्कन प्रतिबन्ध , देख्ने जोकोहि मोहित हुन्छ , हेर्नुहोस् उनका सन्दर तस्वीरहरु
काठमाडौँ । सुन्दर हुन सबैलाइ मन लाग्छ । सबैजसो युवतीलाई सुन्दर देखिने चाहना पनि हसन्छ । तर केही यस्ता युवती छन् जसको सुन्दरताले हद नै नाघेको हुन्छ ।जसलाई भगवानले नै निकै सुन्दर बनाएका हुन्छन् । 
यस्तै रोचक कहानी रहेको छ रुसकी २६ वर्षिय एन्जेलिका किनोभाको जो एक मोडल हुन् ।उनको सुन्दरतामा हर कोही मोहित हुन्छ । उनी झट्ट हेर्दा गुडिया जस्तै छिन् । झट्ट हेर्दा बार्बी डल जस्तै देखिन्छिन् ।उनलाई उनका मातापिताले एक गुडियाजस्तै हुर्काएका पनि हुन् । तर अहिले उनको यो सुन्दरताले उनको जीवनमा कठिन समस्या ल्याएको छ ।
उनका मातापिताले उनलाई राजकुमारी जस्तै हुर्काए । यतिसम्म कि उनी आफूखुसी घरबाहिर जान पनि पाउँदिनन् । उनको मातापिताले उनलाई स्वतन्त्र हिड्डुल गर्न दिँदैन् ।एन्जेलिका एक दिन घरबाट बाहिर निस्केर आफ्नो तरिकाले जिन्दगी बाँच्न चाहन्छिन् ।
उनी साँचो प्रेमको खोजी गरिरहेकी छिन् । उनको माता पिताले उनलाई महल छोडेर बाहिर जान दिँदैनन् । उनलाई एक दिन मात्रै उनका बाबू आमाले घरबाट बाहिर निकालेका छन् । हेर्नुहोस् एन्जेलिकाका फोटोहरु
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन