Tuesday 10th February 2026

ऋषि धमलाको कार दुर्घटना

7 years अगाडी

काठमाडौं। रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमलाको कार दुर्घटनामा परेको छ। लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर जाने क्रममा दुर्घटना भएको हो।

आइतबार बिहान करीव साढे पाँच बजे विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल धमलाको कारमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् भने धमला सामान्य घाइते भएको  बताएकाे  छ। दुर्घटनामा मोटरसाइकलमा क्षति पुगेको छ। मोटरसाइकल चालकको  अवस्था गम्भीर रहेको बताइएको छ।  उनीहरुको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

          March 10, 2019 8:13 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...