रवि लामिछानेका दाई संचारकर्मी हरिशरण लामिछाने आए मिडियामा ! रविको बारे गरे विषेश खुलाशा भाईको विहेको विषयमा यसो भने(भिडियो)
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ – वरिष्ठ संचारकर्मी हरिशरण लामिछानेका भाई हुन अहिलेका चर्चित संचारकर्मी रवि लामिछाने । विगत ३० वर्ष देखि रेडियो नेपाल लगायतका विभिन्न ठाउँमा काम गरिरहेका हरिशरणले मेनमिडिया समक्ष विषेश अन्तर्वाता दिएका छन् ।
जस्मा उनले भाई रविको वारेमा विभिन्न कुराको खुलाशा गरेका छन् । साथै रविको विहेको बारेमा पनि शुभकामना व्यक्त गरेका छन् । दाई हरिशरणर्क बाटो पछ्याउँदै रवि मिडियाका लागेका थिए । हरिशारणको आवाजको अहिले पनि लाखौँ फ्यान रहेकाछन् । यो अन्तर्वाता हेर्नुस भिडियो
March 10, 2019 11:48 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...