अस्ट्रेलियामा ज्यान गुमाउने नेपाली निश्माका पति अखिलले भावुक हुदै लेखे यस्तो स्टाटस “ एक्लै भएँ बोई सारै एक्लै भएँ”
अस्ट्रेलियामा ज्यान गुमाउने नेपाली निश्माका पति अखिलले भावुक हुदै लेखे यस्तो स्टाटस “ एक्लै भएँ बोई सारै एक्लै भएँ” काठमाडौ – केही हप्ता अघि अष्ट्रेलियामा सडक दुर्घटनामा परी एक नेपाली बिद्यार्थीको मृत्यु भएको थियो । अध्ययनको शिलशिलामा ९ महिना अगाडी मेलबर्न पुगेकी निश्मा श्रेष्ठको काम सकेर बिहान १ बजे घर फर्कैदै गर्दा सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएर मृत्यु भएको थियो ।उनको नेपाललको घर बनेपा हो ।
यस दुर्घटनापछि त्यही ठक्कर दिने चालकले प्रहरीलाई खबर गरेपछि उनको परिवारले थाहा पाएका थिए । जसले गर्दा उनको परिवारमा ठुलो चोट पुगेका थियो । जुन घटनाको सामाजिक सञ्जालमा धेरै चर्चा भएपछि अष्ट्रेलियामा अध्ययन गदै आएका अन्य नेपाली विद्यार्थीहरुले पनि गहिरो समवेदना प्रकट गरेका थिए ।
त्यस्तै भर्खरै दुर्घटनामा मृत्यु भएकी निश्साको पति अखिलले पनि उनीहरुको प्रेमसम्बन्धलाई सम्झदै आफ्नो सामाजिक सञ्जालमा भावपूर्ण स्टाटस लेखेका छन् । जसले आम उनको स्टाटस पढ्ने मानिसहरुको आखाँ रसाएको छ ।
March 12, 2019 11:10 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन