विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय सहीः देउवा
7 years अगाडी
Susma Dhakal
विराटनगर, २९ फागुन । नेपाली कांग्रेस्र सभापति शेरबहादुर देउवाले विप्लव समूहलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने सरकारी निर्णयको समर्थन गरेका छन् ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारी निर्णयको प्रमुख प्रतिपक्ष दलका नेता देउवाले समर्थन गरेका हुन् ।
बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिंसात्मक गतिविधी गर्नेलाई प्रतिबन्ध लगाउने निर्णय उपयुक्त भएको बताए । उनले भने,- ‘विप्लवले आतंक फैलाउने काम गरेको छ, हाम्रै साथीहरुमाथि पनि आक्रमण भयो, ‘प्रतिबन्ध मात्रै होइन, कारबाही गर्नपर्छ ।’
March 13, 2019 2:34 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...