महिला ट्याक्सी ड्राइभरको मनछ्ने कथा: छोरी च्यापेर कयौं रात रुखमा सुतेँ, (भिडियो सहित)
7 years अगाडी
Susma Dhakal
नेपालमा ट्याक्सी चलाउने महिलाहरु औलामा गन्न सकिन्छ, थोरै मात्रामा रहेकाहरुमा ईश्वरी थापा पनि एक सशक्त पात्र हुन् । बेला बेला प्यासेन्जरले भने बमोजिम उनी देशका विभिन्न भागहरुमा पनि पुग्ने गर्छिन् ।
कुनै बेला निकै दर्दनाक अवस्थाबाट माथि उठेको उनको आफ्नै कथा अनि गहिरो व्यथा छ । यो अवस्थासम्म आइपुग्न उनले जिन्दगीमा धेरै संघर्ष गर्नुपर्यो ।
केही समय उनी कयौं रातहरु सडकमै विताए अर्थात् ज्यान जोगाउन रुखमा सुत्थे । तर अहिले जिन्दगी फेरिएको छ । उनै धैर्यता र आँटको प्रतिक ट्याक्सी चालिका ईश्वरी थापासँग गरिएको अन्तरंग कुराकानी हेर्नुहोस् भिडियो :
March 15, 2019 11:22 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...