ब्वाइफ्रेण्डसँग सहवास गर्दागर्दै युवतीलाई अस्पताल दौडाइयो
मड्रिड। स्पेनमा यौन सम्बन्धको बीचमा अनौठो दुर्घटना भएको छ । यहाँ एकजना युवती आफ्ना प्रेमीसँग शारीरिक सम्बन्ध राख्दा अचानक बिरामी भएपछि उनलाई त्यही अवस्थामा अस्पताल दौडाउनु परेको छ।
कहिलेकाहीँ यौनक्रिया मानिसका लागि घातक पनि बन्दो रहेछ । स्पेनकी ३१ वर्षीया एक युवतीले आफ्नो ब्वायफ्रेण्डसँग ओरल सेक्स (मुखमैथुन) गरिरहेको अवस्थामा घातक एलर्जी भएर गम्भीर रुपले निरन्तर वान्ता हुन थाल्यो ।
जसका कारण उनलाई आकस्मिक रुपमा अस्पताल पुर्याउनु परेको हो । घटनाबारेमा थाहा पाउँदा डाक्टरहरु नै अचम्ममा परे ।
डाक्टरहरुका अनुसार प्रेमीसँगको यौनक्रिडाका क्रममा मुखमैथुन गर्दा जब प्रेमीको विर्य निलिन् । तब उनलाई वान्ता आउन सुरु भएको थियो । साथै उनलाई स्वास फेर्न पनि कठिन भयो ।
उनलाई तत्कालै अस्पताल पुर्याइयो । पछि के थाहा भयो भने यौनक्रिडाको चार घण्टाअगाडि ती युवतीका प्रेमीले एमोक्सिलिन क्लेभुलेनिक एसिड पेनिसिलिन औषधि लिएका रहेछन् ।
ती युवतीलाई पेनिसिलिनको एलर्जी रहेछ । प्रेमीले सेवन गरेको औषधिको मात्रा उनको वीर्यमा समेत मिसिएका कारण मुखमैथुनका कारण उनलाई गम्भीर एलर्जी भएर वान्ता भएको रहेछ । ती युवती र उनका प्रेमीको नाम खुलाइएको छैन ।
March 15, 2019 11:25 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन