३२ रुपैयाँमै ‘यौन प्यास मेटाउन’ युवती किन्न पाइने अचम्मको चलन जहाँ छोरीचेली किनबेच हुने गर्छन्
7 years अगाडी
Susma Dhakal
हामिले अहिलेसम्म मानिसको मूल्य कति छ भन्ने थाहा हुन सकिएको छैन । संसारमा कुनै मानिसको मोल कति होला ? ३२ रुपैयाँमा मानिस बिक्री हुन्छ भन्दा हामिलाइ अचम्म लाग्न सक्छ ।
तर भारतको मध्यप्रदेशमा भने मात्रै ३२ रुपैयाँमा मानिसको बिक्री हुन्छ। भारतको एउटा गाउँमा २० रुपैयाँ भारुमा छोरीचेली किनबेच हुने गर्छ ।
भारतको मध्यप्रदेशस्थित शिवपुरी नामको गाउँमा यस्तै चलन चल्दै आएको छ । यस गाउँमा २० रुपैयाँ भारुको टिकटमा छोरीचेलीहरूको किनबेच चल्दै आएको छ ।यो चलनअनुसार कुनै पनि पुरुषले २० रुपैयाँ भारु तिरेर गाउँकी कुनै पनि किशोरीलाई यौन सम्पर्कका लागि खरिद गर्न सक्छ ।
तर, हाम्रो छिमेकी देश भारतमा भने मात्रै ३२ रुपैयाँमा मानिसको बिक्री हुन्छ भन्दा पत्याउन मुस्किल पर्छ । तर, यो सत्य हो । भारतको एउटा गाउँमा २० रुपैयाँ भारुमा टिकटमा छोरीचेलीहरूको किनबेच चल्दै आएको छ ।
March 15, 2019 12:24 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...