Sunday 24th November 2024

पदमार्गमा हिउँ छिचोल्दै पदयात्रा गर्दै गरेका पर्यटकहरु

6 years अगाडी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीदेखि पुनहिल जाने पदमार्गमा हिउँ छिचोल्दै पदयात्रा गर्दै गरेका पर्यटकहरु । दुई साता अघि परेको हिउँ नपग्लिए पछि यस क्षेत्रमा पदयात्रा गर्ने पर्यटकहरुको संख्या बढेको छ । तस्वीरः कमल खत्री, म्याग्दी

          March 17, 2019 10:47 am | फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...