पत्नीकाे उपचार गर्न प्रचण्ड आज अमेरिका जाँदै
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीताको उपचारका लागि आइतबार अमेरिका जाने हुनुभएको छ ।
प्रचण्ड श्रीमती सीता, छोरी गंगा र ज्वाईँ जीवन आचार्यसहित आइतबार बेलुकी ५ बजे अमेरिका जान लाग्नुभएको हो । अमेरिकाको मेरिल्याण्डमा रहेको जोन हकिन्स अस्पतालमा सीताको उपचार गर्ने तय भएको उहाँको पारिवारिक श्रोतले जनाएको छ ।
उहाँहरु झण्डै २ हप्ता अमेरिका बस्नुहुनेछ ।प्रचण्ड पत्नी सीतालाई पार्किन्सन्स, उच्च रक्तचाप र मधुमेहको समस्या छ । उहाँको उपचार यसअघि, सिंगापुरमा गरिएको थियो ।
March 17, 2019 10:55 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...